स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आज (मंगलबार) विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न आग्रह गरेको हो । आयोगले २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ । निर्वाचन व्यवस्थापनका लागि कानुनत:१२० दिन आवश्यक पर्ने भन्दै आयोगले भनेको छ … Continue reading स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आयोगको आग्रह